सांख्ययोग - Verse श्लोक ५२
श्लोक ५२
यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति |
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ||२-५२||
Translation
जब तिम्रो बुद्धि मोहरूप दलदलबाट तर्छ, तब तिमी सुन्नुपर्ने र सुनेका सबै कुराबाट निर्वेद (वैराग्य) प्राप्त गर्नेछौ।