सांख्ययोग - Verse श्लोक ५१
श्लोक ५१
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः |
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ||२-५१||
Translation
बुद्धियोगयुक्त मनीषीहरू कर्मजन्य फल त्यागेर जन्मरूप बन्धनबाट मुक्त भई अनामय अर्थात् निर्दोष पद प्राप्त गर्छन्।