सांख्ययोग - Verse श्लोक ५३
श्लोक ५३
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला |
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ||२-५३||
Translation
जब अनेक प्रकारका विषय सुनेर विचलित भएको तिम्रो बुद्धि आत्मस्वरूपमा अचल र स्थिर हुनेछ, तब तिमी (परमार्थ) योग प्राप्त गर्नेछौ।