सांख्ययोग - Verse श्लोक २२
श्लोक २२
वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि |
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ||२-२२||
Translation
जसरी मानिसले पुराना लुगाहरू त्यागेर नयाँ लुगाहरू लगाउँछ, त्यसरी नै देही जीवात्माले पुराना शरीरहरू त्यागेर नयाँ शरीरहरू प्राप्त गर्छ।