सांख्ययोग - Verse श्लोक २३
सांख्ययोग
श्लोक २३
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः |
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ||२-२३||
Translation
यस आत्मालाई शस्त्रले काट्न सक्दैन, आगोले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन।