सांख्ययोग - Verse श्लोक १८
सांख्ययोग
श्लोक १८
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः |
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ||२-१८||
Translation
यस नाशरहित अप्रमेय नित्य देही आत्माका यी सबै शरीर नाशवान् भनिएका छन्। त्यसैले हे भारत! तिमी युद्ध गर।