श्रद्धात्रयविभागयोग - श्लोकहरू श्लोक २५
श्लोक २५
तदित्यनभिसन्धाय फलं यज्ञतपःक्रियाः |
दानक्रियाश्च विविधाः क्रियन्ते मोक्षकाङ्क्षिभिः ||१७-२५||
अनुवाद
।।१७.२५।। 'तत्' शब्द उच्चारण गरी फलको इच्छा नराखी मोक्षका आकांक्षीहरूले यज्ञ, तप र दानका विविध कर्म गर्दछन्।