पुरुषोत्तमयोग - श्लोकहरू श्लोक ९
श्लोक ९
श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च |
अधिष्ठाय मनश्चायं विषयानुपसेवते ||१५-९||
अनुवाद
।।१५.९।। (यो जीव) कान, आँखा, छाला, जिब्रो र नाक यी इन्द्रियहरू तथा मनलाई आश्रय गरेर अर्थात् यिनका माध्यमबाट विषयहरूको सेवन गर्दछ।।