गुणत्रयविभागयोग - Verse श्लोक ६
श्लोक ६
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् |
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ||१४-६||
Translation
।।१४.६।। हे निष्पाप अर्जुन! यी तीनमध्ये सत्त्वगुण निर्मल हुनाले प्रकाशक र अनामय छ; त्यसले जीवलाई सुखको आसक्ति र ज्ञानको आसक्तिले बाँधिदिन्छ।