विश्वरूपदर्शनयोग - Verse श्लोक ५१
श्लोक ५१
अर्जुन उवाच |
दृष्ट्वेदं मानुषं रूपं तव सौम्यं जनार्दन |
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ||११-५१||
Translation
।।११.५१।। अर्जुनले भने -- हे जनार्दन! तपाईंको यो सौम्य मनुष्य रूपलाई देखेर अब म शान्तचित्त भई आफ्नो स्वभावलाई प्राप्त भएको छु।।