अर्जुनविषादयोग - Verse श्लोक १३
अर्जुनविषादयोग
श्लोक १३
ततः शङ्खाश्च भेर्यश्च पणवानकगोमुखाः |
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ||१-१३||
सञ्जय उवाच
Translation
।।१.१३।। त्यसपछि शङ्ख, नगारा, ढोल र नरसिंहाहरू एकैसाथ बजे, जसको शब्द अत्यन्तै भयानक थियो।