राजविद्या राजगुह्ययोग - Verse श्लोक २९
श्लोक २९
समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः |
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ||९-२९||
Translation
।।९.२९।। म समस्त प्राणीमा सम छु; न कोही मलाई अप्रिय छ र न प्रिय; तर जो मलाई भक्तिपूर्वक भज्दछन्, ती ममा र म पनि तिनीहरूमा छु।।