ज्ञानविज्ञानयोग - Verse श्लोक २५
ज्ञानविज्ञानयोग
श्लोक २५
नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः |
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम् ||७-२५||
श्रीभगवानुवाच
Translation
योगमायाले ढाकिएको हुनाले म सबैका सामु प्रकट हुँदिनँ। यो मोहित संसार मलाई अजन्मा र अविनाशी भनी जान्दैन।