कर्मसंन्यासयोग - Verse श्लोक २२
श्लोक २२
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते |
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः ||५-२२||
Translation
हे कौन्तेय! इन्द्रिय र विषयको संयोगबाट उत्पन्न हुने भोगहरू दुःखका कारण हुन्, किनकि ती आदि र अन्त भएका छन्। बुद्धिमान् पुरुष तिनमा रमाउँदैन।