ज्ञानकर्मसन्यासयोग - Verse श्लोक ८
ज्ञानकर्मसन्यासयोग
श्लोक ८
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् |
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ||४-८||
Translation
।।४.८।। साधु पुरुषहरूको रक्षा गर्न, दुष्टहरूको विनाश गर्न र धर्मको स्थापना गर्न म प्रत्येक युगमा प्रकट हुन्छु।।