कर्मयोग - Verse श्लोक ३४
श्लोक ३४
इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ |
तयोर्न वशमागच्छेत्तौ ह्यस्य परिपन्थिनौ ||३-३४||
Translation
प्रत्येक इन्द्रियको विषयमा राग र द्वेष लुकेका हुन्छन्। मानिसले तिनको वशमा पर्नु हुँदैन, किनकि ती दुवै मानिसका शत्रु हुन्।