कर्मयोग - Verse श्लोक ३५
श्लोक ३५
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् |
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ||३-३५||
Translation
राम्ररी पालना गरिएको परधर्मभन्दा गुणरहित भए पनि स्वधर्म नै श्रेष्ठ छ। स्वधर्ममा मर्नु पनि कल्याणकारी छ, तर परधर्म भय दिने खालको हुन्छ।