सांख्ययोग - Verse श्लोक १६
श्लोक १६
नासतो विद्यते भावो नाभावो विद्यते सतः |
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ||२-१६||
Translation
असत् वस्तुको अस्तित्व छैन र सत्को कहिल्यै अभाव हुँदैन। यसरी यी दुवैको तत्त्व, तत्त्वदर्शी ज्ञानी पुरुषहरूले देखेका छन्।