मोक्षसंन्यासयोग - श्लोकहरू श्लोक ४८
श्लोक ४८
सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् |
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ||१८-४८||
अनुवाद
।।१८.४८।। हे कौन्तेय ! दोषयुक्त भए पनि सहज कर्मलाई त्याग गर्नुहुँदैन; किनकि सबै कर्म दोषले आवृत हुन्छन्, जस्तै धुवाँले अग्नि।।