मोक्षसंन्यासयोग - Verse श्लोक १
श्लोक १
अर्जुन उवाच |
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् |
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ||१८-१||
Translation
।।१८.१।। अर्जुनले भन्नुभयो -- हे महाबाहो ! हे हृषीकेश ! हे केशनिषूदन ! म संन्यास र त्यागको तत्त्वलाई पृथक्-पृथक् जान्न चाहन्छु।।