श्रद्धात्रयविभागयोग - Verse श्लोक २२
श्रद्धात्रयविभागयोग
श्लोक २२
अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते |
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ||१७-२२||
Translation
।।१७.२२।। सत्कार नगरी, तिरस्कारपूर्वक, अयोग्य देश-कालमा र कुपात्रलाई दिइने दान तामस भनिन्छ।