श्रद्धात्रयविभागयोग - Verse श्लोक २०
श्लोक २०
दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे |
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् ||१७-२०||
Translation
।।१७.२०।। 'दान दिनु कर्तव्य हो' भनी योग्य देश, काल र पात्रलाई प्रत्युपकारको आशा नराखी दिइने दान सात्त्विक मानिन्छ।