श्रद्धात्रयविभागयोग - Verse श्लोक १९
श्रद्धात्रयविभागयोग
श्लोक १९
मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः |
परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् ||१७-१९||
Translation
।।१७.१९।। मूढतापूर्वक आफैंलाई पीडा दिएर वा अरूको विनाशका लागि गरिने तप तामस भनिन्छ।