पुरुषोत्तमयोग - Verse श्लोक २
श्लोक २
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा
गुणप्रवृद्धा विषयप्रवालाः |
अधश्च मूलान्यनुसन्ततानि
कर्मानुबन्धीनि मनुष्यलोके ||१५-२||
Translation
।।१५.२।। यस वृक्षका हाँगाहरू गुणद्वारा वृद्धि भई तल र माथि फैलिएका छन्; (पञ्च) विषयहरू यसका पालुवा हुन्; मनुष्य लोकमा कर्मको अनुसरण गर्ने यसका अन्य जराहरू तलतिर फैलिएका छन्।।