गुणत्रयविभागयोग - श्लोकहरू श्लोक ४
श्लोक ४
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः |
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ||१४-४||
अनुवाद
।।१४.४।। हे कौन्तेय! सबै योनिहरूमा जति पनि शरीरहरू उत्पन्न हुन्छन्, ती सबैको गर्भ महद्ब्रह्म हो र म बीज स्थापना गर्ने पिता हुँ।