विभूतियोग - Verse श्लोक १
श्लोक १
श्रीभगवानुवाच |
भूय एव महाबाहो शृणु मे परमं वचः |
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया ||१०-१||
Translation
।।१०.१।। श्रीभगवान्ले भन्नुभयो -- हे महाबाहो ! पुनः मेरा परम वचनहरू सुन, जुन म तिमी अतिशय प्रेम राख्ने भक्तका लागि हितको इच्छाले भन्नेछु।।