अर्जुनविषादयोग - Verse श्लोक २७
श्लोक २७
श्वशुरान्सुहृदश्चैव सेनयोरुभयोरपि |
तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् ||१-२७||
Translation
।।१.२७।। दुवै सेनामा उभिएका आफ्ना श्वसुर र सुहृदहरूलाई देखेर कुन्तीपुत्र अर्जुन अत्यन्त करुणाले भरिए र विषादयुक्त भए।