राजविद्या राजगुह्ययोग - Verse श्लोक २३
श्लोक २३
येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः |
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ||९-२३||
Translation
।।९.२३।। हे कौन्तेय ! श्रद्धाले युक्त जो भक्त अन्य देवताहरूलाई पुज्दछन्, ती पनि मलाई नै अविधिपूर्वक पुज्दछन्।।