अक्षरब्रह्मयोग - Verse श्लोक १९
श्लोक १९
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते |
रात्र्यागमेऽवशः पार्थ प्रभवत्यहरागमे ||८-१९||
Translation
हे पार्थ! त्यही प्राणीहरूको समूह बारम्बार उत्पन्न भएर रातको आगमनमा विवश भई लीन हुन्छ र दिनको आगमनमा फेरि प्रकट हुन्छ।