ध्यानयोग - Verse श्लोक १०
श्लोक १०
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः |
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः ||६-१०||
Translation
।।६.१०।। शरीर र मनलाई संयमित गरेको योगीले एकान्त स्थानमा एक्लै बसेर, आशा र परिग्रहबाट मुक्त भई निरन्तर मनलाई आत्मामा स्थिर गर्नुपर्दछ।।