ज्ञानकर्मसन्यासयोग - Verse श्लोक १५
श्लोक १५
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः |
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम् ||४-१५||
Translation
।।४.१५।। पूर्वका मुमुक्षु पुरुषहरूले पनि यसरी नै जानेर कर्म गरेका थिए; त्यसैले तिमी पनि पूर्वजहरूले सदादेखि गर्दै आएको कर्म नै गर।।