कर्मयोग - Verse श्लोक ४०
कर्मयोग
श्लोक ४०
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते |
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ||३-४०||
Translation
इन्द्रिय, मन र बुद्धि यसका निवासस्थान हुन्। यसले यिनैद्वारा ज्ञानलाई ढाकेर देही (आत्मा) लाई मोहित गर्दछ।