कर्मयोग - Verse श्लोक ३२
कर्मयोग
श्लोक ३२
ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् |
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः ||३-३२||
Translation
तर जो दोष खोज्दै मेरो यस मतको पालना गर्दैनन्, ती सबै ज्ञानमा मोहित र विवेकहीन मानिसहरूलाई नष्ट भएको नै सम्झ।