सांख्ययोग - Verse श्लोक ७२
श्लोक ७२
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति |
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ||२-७२||
Translation
हे पार्थ! यो ब्राह्मी स्थिति हो। यसलाई प्राप्त गरेर पुरुष मोहित हुँदैन। अन्तकालमा पनि यस निष्ठामा स्थित भएर ब्रह्मनिर्वाण (ब्रह्मसँग एकत्व) प्राप्त हुन्छ।