सांख्ययोग - Verse श्लोक १४
श्लोक १४
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः |
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ||२-१४||
Translation
हे कुन्तीपुत्र! शीत, उष्ण, सुख र दुःख दिने इन्द्रिय र विषयहरूको संयोग आउने-जाने र अनित्य हुन्छ, त्यसैले हे भारत! तिमी त्यसलाई सहन गर।