सांख्ययोग - Verse श्लोक १३
श्लोक १३
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा |
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ||२-१३||
Translation
जसरी यस देहमा देही आत्माको बाल्यकाल, युवावस्था र वृद्धावस्था हुन्छ, त्यसरी नै अर्को शरीरको प्राप्ति हुन्छ; धीर पुरुष यसमा मोहित हुँदैन।