सांख्ययोग - श्लोकहरू श्लोक १२
श्लोक १२
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः |
न चैव न भविष्यामः सर्वे वयमतः परम् ||२-१२||
अनुवाद
वास्तवमा यस्तो कहिल्यै थिएन कि म थिइनँ, वा तिमी थिएनौ, वा यी राजाहरू थिएनन्, र यस्तो पनि होइन कि अब हामी सबै रहने छैनौँ।