श्रद्धात्रयविभागयोग - Verse श्लोक १०
श्रद्धात्रयविभागयोग
श्लोक १०
यातयामं गतरसं पूति पर्युषितं च यत् |
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ||१७-१०||
Translation
।।१७.१०।। आधा पाकेको, रसरहित, दुर्गन्धित, बासी, जुठो र अपवित्र भोजन तामस मानिसलाई प्रिय हुन्छ।