श्रद्धात्रयविभागयोग - Verse श्लोक ८
श्लोक ८
आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः |
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ||१७-८||
Translation
।।१७.८।। आयु, सत्त्व, बल, आरोग्य, सुख र प्रीति बढाउने, रसयुक्त, स्निग्ध, स्थिर र मनलाई प्रसन्न पार्ने आहार सात्त्विक मानिसलाई प्रिय हुन्छ।