श्रद्धात्रयविभागयोग - श्लोकहरू श्लोक १५
श्लोक १५
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् |
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ||१७-१५||
अनुवाद
।।१७.१५।। उद्वेग नदिने, सत्य, प्रिय र हितकारी वचन बोल्नु तथा वेदको स्वाध्याय गर्नुलाई वाचिक तप भनिन्छ।