क्षेत्र-क्षेत्रज्ञविभागयोग - श्लोकहरू श्लोक ३३
श्लोक ३३
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते |
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ||१३-३३||
अनुवाद
।।१३.३३।। जसरी सर्वगत आकाश सूक्ष्म हुनाले लिप्त हुँदैन, त्यसरी नै सर्वत्र देहमा स्थित आत्मा लिप्त हुँदैन।।