क्षेत्र-क्षेत्रज्ञविभागयोग - Verse श्लोक १
श्लोक १
अर्जुन उवाच |
प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्रज्ञमेव च |
एतद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव ||१३-१||
Translation
।।१३.१।। अर्जुनले भन्नुभयो -- हे केशव! म प्रकृति र पुरुष, क्षेत्र र क्षेत्रज्ञ तथा ज्ञान र ज्ञेयलाई जान्न चाहन्छु।।