भक्तियोग - Verse श्लोक १७
श्लोक १७
यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति |
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ||१२-१७||
Translation
जो न हर्षित हुन्छ न द्वेष गर्दछ, न शोक गर्दछ न आकांक्षा राख्दछ, तथा जो शुभ र अशुभ दुवैको त्याग गर्दछ, त्यो भक्तिमान् पुरुष मलाई प्रिय छ।