भक्तियोग - Verse श्लोक १२
श्लोक १२
श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते |
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ||१२-१२||
Translation
अभ्यासभन्दा ज्ञान श्रेष्ठ छ, ज्ञानभन्दा ध्यान श्रेष्ठ छ र ध्यानभन्दा कर्मफलको त्याग श्रेष्ठ छ; त्यागबाट तत्कालै शान्ति प्राप्त हुन्छ।