विश्वरूपदर्शनयोग - Verse श्लोक ५४
श्लोक ५४
भक्त्या त्वनन्यया शक्य अहमेवंविधोऽर्जुन |
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तप ||११-५४||
Translation
।।११.५४।। तर हे परन्तप अर्जुन! अनन्य भक्तिद्वारा म तत्त्वतः 'जान्न', 'हेर्न' र 'प्रवेश' गर्नका लागि (एकी भावले प्राप्त हुनका लागि) पनि, शक्य छु!।।