विभूतियोग - श्लोकहरू श्लोक ३८
श्लोक ३८
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् |
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ||१०-३८||
अनुवाद
।।१०.३८।। म दमन गर्नेहरूको दण्ड हुँ र विजयेच्छुहरूको नीति हुँ; म गुह्यहरूमा मौन हुँ र ज्ञानवानहरूको ज्ञान हुँ।।