राजविद्या राजगुह्ययोग - Verse श्लोक ३२
श्लोक ३२
मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः |
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम् ||९-३२||
Translation
।।९.३२।। हे पार्थ ! स्त्री, वैश्य र शूद्र यी जो कोही पापयोनि भएका हुन्, ती पनि ममा आश्रित (मेरो शरणमा) भएर परम गतिलाई प्राप्त हुन्छन्।।