ज्ञानविज्ञानयोग - Verse श्लोक १
श्लोक १
मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः |
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ||७-१||
Translation
हे पार्थ! ममासक्त मन भएका र ममाथि आश्रित भई योगको अभ्यास गर्दै, जसरी तिमी मलाई समग्र रूपमा, कुनै संशयबिना जान्नेछौ, त्यो सुन।