ध्यानयोग - Verse श्लोक ३८
श्लोक ३८
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति |
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ||६-३८||
Translation
।।६.३८।। हे महाबाहो ! के त्यो ब्रह्मको मार्गमा मोहित तथा आश्रयरहित पुरुष छिन्न-भिन्न भएको बादलझैँ दुवैतिरबाट भ्रष्ट भएर नष्ट त हुँदैन?