कर्मयोग - Verse श्लोक ६
श्लोक ६
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् |
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते ||३-६||
Translation
जसले कर्मेन्द्रियहरूलाई रोकेर मनमा इन्द्रियका विषयहरूको चिन्तन गरिरहन्छ, त्यो मूढ आत्मा भएको व्यक्ति मिथ्याचारी (दम्भी) भनिन्छ।